Wastav Daily || Nepali News Portal
मुख्य समाचार समाचार समाज स्थानिय

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न

वीरगञ्ज । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरले राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७९ सम्पन्न गरेको छ । क्षेत्रीय कृषि अनुुसन्धान केन्द्रका आफ्नै जग्गामा केन्द्रका कर्मचारीहरु तथा किसानहरुले खेतमा धान रोपाई गरेको थिए ।

content ad p2

सथै कार्यक्रममा केन्द्रका पुर्वा वैज्ञानीकहरु कैलाश प्रसाद भुँडेर, तुफैल अखतर, अनिसुल अन्सारी, डा.दिल राज यादव, प्रहरी उपरिक्षक, नेपाली सेना, जितपुर गणका मेजर, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री कुर्मी कार्यक्रममा वक्ताहरुले नेपाल कृषि प्रधान देश भएपनि किसानहरुले बेलामा मल नपाउनु ताथ बालीको उचित मूल्य नपाउनु तथा सरकारले किसानलाई पहिलो दर्जाको नागरीक बनाउनु पर्ने पक्ताहरुले हरेक किसान आफ्नो घरमा अनिर्वाय रुपले पशु पालन गर्नु पर्नेमा जोड दिएको थिए ।

content left

कार्याक्रका प्रमुख अतिथी बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी थिए भन्ने कार्याक्र संचालन कृषि केन्द्रका प्रमुख डा. विशेषवर प्रसाद यादवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

पर्साको पटेर्वा सुगौलीमा पनि मनाइयो १८औं धान दिवस

वास्तव डेली

निधिद्वारा १४औं महाधिवेशनको केन्द्रिय सभापतिमा उम्मेदवारी घोषणा

वास्तव डेली

नेता पटेल द्वारा सातो माइ मन्दिरको अनावरण

वास्तव डेली