Wastav Daily || Nepali News Portal
मुख्य समाचार

कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

राैतहट, ०७ जेठ । रौतहटको कटहरिया नगरपालिकोको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा कांग्रेसका अजय प्रकाश २५९५ मतान्तरले विजयी भए । उनले ७१७२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सियारामप्रसाद कुशाहाले ४५७७ पाए भने माओवादीका नसरुदिन अन्सारीले ३४४० मत पाए ।

content ad p2

यस्तै उपमेयरमा पनि कांग्रेसकै रीता देवी ७५२० मतका साथ विजयी भइन् । उनकी निकटतम् प्रतस्पर्धी एमालेकी कुन्ती देवीले ४५३७ मत पाइन् ।

content left
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

नायिका एलिना परदेशीसँग काठमाण्डौबाट बिहार भाग्ने तयारीमा

वास्तव डेली

वीरगन्ज महानगरमा गठबन्धनको विजयी

वास्तव डेली

ट्राफिक प्रहरी असुलीमा व्यस्त

वास्तव डेली