Wastav Daily || Nepali News Portal
समाचार

नेता पटेल द्वारा सातो माइ मन्दिरको अनावरण

वीरगञ्ज ०७ बैशाख /

बहुदर माई नगरपालिका-२ पिपरा स्थित सातो माई मन्दिरको आज एक समारोहका बिच जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य शिव पटेलले अनावरण गर्नु भएको छ ।

content ad p2

एतिहासिक सातो माईको मन्दिर जीर्ण भए पश्चात पर्सा क्षेत्र न.२ ख का प्रदेश सान्सद रमेश प्रसाद कुर्मीको संसदीय बिकास कोषबाट रु पाँच लाख र बहुदर माइ नगरपालिका वडा न.२ का वडा अध्यक्ष जितेन्द्र पटेलको वडा स्तरिय बजेट बाट रु दस लाखको लागतमा पर्खाल सहितको मन्दिर निर्माण भएको हो ।

content left

बहुदर माइ नगरपालिका वडा न.२ का वडा अध्यक्ष जितेन्द्र पटेल र जसपा पर्साका सचिव राजेश साहको बिशेश उपस्तिथि र स्थानिय भद्रभलादीहरुको भब्य सहभागितामा बिशेश धार्मिक अनुस्ठान गरि माताको प्राण प्रतिशठान भएको पुजामा सहभागी जसपा बहुदर माई नगरपालिका का नगर अध्यक्ष कृष्ण यादवले बताउनुभयो ।

बहुदर माई नगरपालिकाका प्रख्यात पुरोहित केदार पन्डीतको नेतृत्वमा सम्पन्न आजको पुजा बेदिमा श्रीमान श्रीमती महेन्द्र प्रसाद सिह बसेका थिए भने गाउँका सयकडौ जनाले हवनमा सहभागीता जनाएका थिए । मन्दिर निर्माणबाट स्थानिय महिला सजन्बृदहरु प्रसन्न भएको समाजसेवि श्रवन राउतले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

वीरगंज ड्राईपोर्टमा प्रिष्टिन भ्यालीको आफ्नै मालवाहक ट्रेन

वास्तव डेली

जुवा खेल्ने उमेश राउत र लालबाबु रंगेहात पक्राउ

वास्तव डेली

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न

वास्तव डेली